प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् । दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई…