चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ । चितवनवासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक पाँच वटा निःशुल्क बसको व्यवस्था गरेको चितवन राइनोजले जनाएको छ । यो सेवा खेल हेर्नका लागि टिकट…