कञ्चनपुरको पुरैनी तालमा चिसो छल्न कलहाँस आइपुगे

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी हिजो मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् । चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड आइपुगेको हो । घरमै…