काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मंगलबार खंलगादेखि भेरी नगरपालिका-६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका-६, गंगटियाका ३४ वर्षीय चालक मानबहादुर वलीको मृत्यु भएको हो ।…