हेटौंडा । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए । अब बागमतीमा कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका बहादुर सिं लामा मुख्यमन्त्री…