आगलागीले धनकुटामा तीनवटा घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मीमा गएराती भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित रामबजारमा राति साढे १ बजेतिर शुरु भएको आगलागीमा तीन वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका हुन् । स्थानीय मोहन भण्डारीको दुई तले घरबाट शुरु भएको आगोलागिबाट छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घर…