बागमती प्रदेशमा गाडी दुर्घटना : एक वर्षमा तीन सय १५ जनाको ज्यान गयो

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका…