बाग्लुङमा पशुपालनमा अनुदान : दूध र मासुको उत्पादन बढ्यो

बाग्लुङ । बाग्लुङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गएको आर्थिक वर्षमा अनुदान स्वरूप यो रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका ६ वटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको…