मोटरसाइकल बोलेरो जीपसँग ठक्कर खाँदा तीन जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहान करिब साढे पाँच बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बोलेरो जीप एक आपसमा ठक्कर खाँदा शिवसताक्षी-८ स्थित झिलझिलेमा सो दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै र एकजनालाई बीएण्डसी…