कोशी प्रदेश : स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट

झापा । कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८१-८२ को बजेटमा उक्त रकम विनियोजन गरिएको हो । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने उद्देश्यसहित बहुआयामिक…