काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता गरिएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर (एमाले) संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । उनले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री…