हुम्लामा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै‌ मृत्यु, ६ घाइते

काठमाडौं । हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६…