महेन्द्रनगर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाका थारू गिरीसहित ६ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपुरबाट ०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा–चाँदनीका गिरीसहित ६ जनालाई जरिवाना तोकेको थियो । सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी,…