चितवन । चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताएका हुन् । यस्तै उनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रंगशालामा बजेट पार्ने विश्वास दिलाए । देशकै गौरवको आयोजना…