बारामा घरभित्रै पसेर आमा-छोराको हत्या

काठमाडौं । बाराको परवानीपुरमा मध्यरातमा आक्रमणकारीले घरभित्रै पसेर अन्धाधुन्ध प्रहार गर्दा एकै परिवारका दुई जनाको हत्या भएको छ । आक्रमणमा परी आमा र छोराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका पितासहित तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार परवानीपुर गाउँपालिका-१, रहरियाडी निवासी ५२ वर्षीया सुमित्री देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको…