काठमाडौं । मोरङ बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाहीमा परेका छन् । उनी गएको निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । उनलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गरेको छ । ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज…