मध्यरातमा सौतेनी आमाको ज्यान लिएर छोरा फरार

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले आफ्नै सौतेनी आमाको हँसिया प्रहार गरी हत्या गरेका छन् । दोधाराचाँदनी नगरपालिका-४, मान्या चौराह निवासी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्दा श्रेष्ठको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार राति करिब ९ बजेतिर सामान्य घरायसी विवादले उग्र रूप लिँदा छोरा हरिप्रसादले वृद्ध आमामाथि…