सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा ११ उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको छ । कार्यालयले बाहिरी जिल्लामा स्थित खाद्य उद्योगहरुले मापदण्ड विपरितका वस्तु उत्पादन गरेर कर्णालीमा विक्री वितरण गरेको पाइएपछि ती उद्योगको उत्पादनमा रोक लगाउन सिफारिस गरेको हो । खाद्य प्रविधि तथा…