काभ्रेमा हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु, श्रीमती अचेत

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा पूर्ववडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका वडा -१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामा रहेका छन् । लामा नगरपालिका वडा नम्बर - १ का पूर्ववडा अध्यक्षसमेत हुन् । उनीसँगै सुतेका श्रीमती ८१ पर्षीया असनी लामालाई भने बेहोस अवस्थामा अस्पताल भर्ना…