मोरङमा कैद भुक्तान गरेर छुट्ने दिनमै कारागारमा कैदीको मृत्यु

काठमाडौं । कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारमा एक कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–१० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे उनको मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार…