कारागारबाट छुटेकै दिन वृद्धाको हत्या

धादिङ । हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । फरक-फरक दुई घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षिय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । उनी चोरीको मुद्धामा २०…