काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रियसभाकाे १९ पदका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेशमा दुई सिटका लागि चुनाव हुनेमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाटै…