धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धनकुटा । धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ ।   यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा वर्ष ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी…