बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धूमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धूमधामका साथ बिस पर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो…