काठमाडौं । विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि केही समय उडान–अवतरण प्रभावित भएको छ । आज बुधबार दिउँसो एक्कासी रनवेमा एउटा कुकुर देखिएपछि उडान–अवतरण प्रभावित भएको एक कर्मचारीले जानकारी दिएका छन् । कुकुर देखिएपछि केही समय उडान अवतरण रोकिएको थियो । रवेमा देखिएको कुकुर लखेट्न विमानस्थलले साइरनसहितको गाडी प्रयोग भएको थियो । गाडीले पछ्याउँदा कुकुर रनवे…