महोत्तरी । नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले ५ पुसपछि बर्तमान सरकार ढल्ने दाबी गरेका छन । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सकिए पछी प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन । संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदीय दलका नेता समेत रहेका…