विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आजै शपथग्रहण पछि उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । यस्तै कार्की नेतृत्वको मन्त्रीपरिषद्को बैठक पनि आजै बसेको छ । बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ । यस्तै बैठकले…