राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढयो

महोत्तरी । तराईको पुर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाको खतरा बढेको छ । सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाको खतरा वढेको हो । खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन । तिब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बादरहरुको लास सडकमा अलपत्र देखिन थालेको…