गुल्मी । गुल्मीमा किशोरी बलात्कारपछि हत्याको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडानम्बर–४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको नग्न अवस्थामा शब फेला परेको थियो । किशोरी बलात्कारपछि हत्याको आरोपमा बाँके जिल्ला खजुरा गाउँपालिका वडानम्बर–७ घर भई हाल चन्द्रकोट गाउँपालिका वडानम्बर ४…