एमालेको नेतृत्वमा समाजवादी क्रान्ति हुन्छ : उपाध्यक्ष बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अब एमालेको नेतृत्वमा समाजवादी क्रान्ति हुने बताएका छन् । सोमबार गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बादलले एमालेकै नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएको समेत बताए । उनले जनवादी क्रान्तिको नेतृत्व एमालेले गरेको बताउँदै अब लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने बताए । उनले एमालेले…