धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् । हिजाे प्रदेश उपसभापति लोकराज अवस्थीसहितका नेताहरूले बोलाएको छलफलमा १९ जना प्रदेशसभा सदस्यहरू मध्ये ७ जनाले दाबी गरेका हुन् । प्रदेश उपसभापति, महामन्त्रीसहितका नेताहरूसँगको छलफलमा बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा र दिवान सिंह विष्ट, अछामबाट निर्वाचित मेघराज…