काठमाडौं । पर्सा प्रहरीले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरी धम्की दिने युवतीलाई शनिबार नियन्त्रणमा लिएको छ । मन्त्री यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगञ्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको…