काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो र राति सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती,…