कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका देशकै उत्कृष्ट

बुटवल । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो स्थानमा पुग्दै देशकै उत्कृष्ट उपमहानगरका भएको छ। आयोगद्वारा सार्वजनिक नतिजाअनुसार बुटवलले ६४.४४ अंक प्राप्त गर्दै सबै उपमहानगरलाई पछि पार्न सफल भएको हो। ११ उपमहानगरमध्ये पहिलो बन्दै सुशासन, विकास र सामाजिक रूपान्तरणमा नयाँ उदाहरण स्थानीय तहको सुशासन, वित्तीय…