जनकपुरधाम । मधेस प्रदेश सरकारलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले सर्मथन गरेको हो । मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन् । उनको प्रस्तावमा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सर्मथन गरेका छन् । यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको…