कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो थप बढेको छ ।  कोशी सरकार निर्माणकाे सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो ।   कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय…