मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे साझापत्र (पूर्णपाठ)

काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्रसहित कारबाहीका लागि अनुरोध गरेका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले साझापत्र तयार गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधनमा जोड दिइएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती…