स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । ५२ वर्षको उमेरमा आज बिहान ३ बजे आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिए । स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । गाउँपालिकाले आज…