हुम्लाको सिमिकोटमा चैतेलो पर्व (फोटोफिचर)

हुम्लाको सिमकोट गाउँपालिका–१, २, ५, ६ र ८ वडामा हरेक वर्षको फागुन १२ गतेदेखि चैतलो पर्व सुरु हुन्छ । यो वर्ष पनि हालै सम्पन्न भयो । हुम्लाको यो विशिष्ट पहिचान हो । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । परापूर्वकालमा फागुन १२ गतेकै दिन गौरा पर्वको रुपमा यहाँ क्षेत्री समुदायले विशेषरुपले मनाउने गरेका छन्…