घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बित

काठमाडौँ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो। वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रूपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई…