काठमाडौं । जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफनो पार्टीमा प्रवेश गराएको छ । महोतरी ज़िल्ला क्षेत्र न:२ को (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को ( क) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो । सांसद प्रदिप यादवका अनुसार…