सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आधिकारिक वेभसाइट ह्याक भएको छ । शुक्रबार प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले वेबसाइट ह्याक भएको जानकारी दिए । उनका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन् । त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ । वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ । यसबारे अनुसन्धान…