प्रदेश १ मा आज नयाँ सरकार बन्ने

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको छ । त्यसैअनुसार दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका…