मालपोत पर्साका प्रमुखसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो । पोखरेलविरुद्ध त्रियानब्बे लाख छैसठ्ठी हजार २ सय ९,…