राइनासमा श्रीमान-श्रीमतीबीच जोडी हाजिरिजवाफ प्रतियोगिता

लमजुङ । राइनास नगरपालिकामा श्रीमान-श्रीमतीको जोडी हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राइनास नगरपालिका३ डम्बर कुमारी र राजमान तामाङको जोडी प्रथम भएको छ । नौ जोडीको सहभागिता रहेको प्रतियोगितामा उदयराज र भवानी पोख्रेलको जोडी द्वीतिय, वीरबहादुर र शर्मिला नेपालीको जोडी तृतीय तथा यादवराज र भगवती पाण्डेको जोडी सान्त्वना भएका छन् । राइनास नगरपालिका महिला,…