लमजुङ । नेपाली काँग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ । अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ । जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ । उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको…