तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा भएकाे दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार मृतक चारै जना धरमपानीका रहेका छन् । धरमपानीका ९ महिने बालिका आरुबी थापा, २४ बर्षीय रोशन गुरुङ, ४२ बर्षीया सुशीलादेवी न्यौपाने र ५३ बर्षीय हरिबहादुर न्यौपाने रहेका छन् । चारै…