सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेकाे छ । केन्द्रमा भएको सहमति अनुसार प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको एक नेताले बताएका छन् । नागरिक उन्मुक्तिको यो निर्णयसँगै मुख्यमन्त्री कमलबहादुर शाहले बहुमतसहित विश्वासको मत पाउने पक्का भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् ।…