दोलखा । नेपाली कांग्रेस दोलखाका संगठन विभाग प्रमुख समेत रहेका प्रभावशाली युवा नेता भुवन केसी प्रत्यक्षतर्फ प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् । दोलखाली जनतामा माझ लोकप्रिय रहेका नेता केसी प्रदेशसभा ‘क’ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् । ०५९ मा नेपाल विद्यार्थी संघ गोल्मेश्वर माविको इकाइ अध्यक्ष हुँदै जिल्ला नेतृत्व सम्हालेको केसीसँग अनुभव छ ।…