लमजुङमा टिप्पर दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

लमजुङ । लमजुङमा टिप्पर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको छ । मध्यनेपाल नगरपालिका–७, कोइलेनीमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर दुर्घटना भएको हो । निर्माणाधिन मध्यपाहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा ढुंगा ढुवानीका क्रममा दुर्घटना हुँदा चालक सहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा टिप्पर चालक धादिङका ३३ वर्षीय आकाश भनिने विनोद…