काठमाडौं । सुक्खा पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान साँढे ६ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि बिहान ८ बजेबाट सडक दुवैतर्फ सञ्चालनमा आएको हो । यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधरणलाई…